• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: लाज..


शेरे बाथरुममा नाङ्गै नुहाउँदै रहेछ। एउटी केटी आएर घरको ढोका ढक-ढक गरिछे, शेरेले नाङ्गै आएर ढोका खोलेछ।

केटी ः -लाज मान्दै) केही त लगाउनुपर्छ नि।

शेरे दौडिँदै भित्र गएछ, अनि चप्पल लगाएर बाहिर आएछ।